भारतमा जेनजीको जीत, ३६ दिनको आन्दोलनपछि भारतीय शिक्षा मन्त्रीको राजीनामा
newsare.net
नयाँ दिल्ली । भारतमा भइरहेको जेनजी आन्दोलनमा जेनजीको जीत भएको छ । भारतीय शिक्षा मन्त्री धर्मेन्दभारतमा जेनजीको जीत, ३६ दिनको आन्दोलनपछि भारतीय शिक्षा मन्त्रीको राजीनामा
नयाँ दिल्ली । भारतमा भइरहेको जेनजी आन्दोलनमा जेनजीको जीत भएको छ । भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्। निट प्रश्नपत्र बाहिरिएको प्रकरणमा उनलाई दोषी ठहर गर्दै जन्तर-मन्तरमा ३६ दिनदेखि धर्ना तथा आन्दोलन चल्दै आएको थियो। प्रधानको राजीनामाभन्दा कममा आफूहरू नसम्झिने आन्दोलनकारीहरूको भनाइ थियो। प्रधानको राजीनामापछि दीपकेले प्रतिक्रिया दिँदै भने, ‘मानिसहरू यो सरकारमा […] Read more












