ओली र प्रचण्डले गरे प्रदेशमा भागवन्डाको सहमति, एमालेले ३ र नेकपाले २ प्रदेशको नेतृत्व गर्ने
newsare.net
काठमाडौं । नेकपा एमाले र नेकपाले ५ प्रदेशमा भागवन्डा टुंग्याएका छन् । एमाले र नेपाली कम्युनिस्ट पओली र प्रचण्डले गरे प्रदेशमा भागवन्डाको सहमति, एमालेले ३ र नेकपाले २ प्रदेशको नेतृत्व गर्ने
काठमाडौं । नेकपा एमाले र नेकपाले ५ प्रदेशमा भागवन्डा टुंग्याएका छन् । एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन र सहकार्यका विषयमा तीनबुँदे सहमति भएसँगै ५ प्रदेशको नेतृत्वको भागवन्डा टुंगाएका हुन । जसअनुसार संयुक्त सरकारमा कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्नेछ। मधेस […] Read more












