नेरुडे मिर्मिरे लघुवित्तको वार्षिक साधारणसभा सम्पन्न, पूँजी वृद्धि र मर्जर प्रस्ताव पारित
newsare.net
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको १९औँ वार्षिक साधारणसभा भक्तपुरकोनेरुडे मिर्मिरे लघुवित्तको वार्षिक साधारणसभा सम्पन्न, पूँजी वृद्धि र मर्जर प्रस्ताव पारित
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको १९औँ वार्षिक साधारणसभा भक्तपुरको कौशलटारस्थित ह्वाइट प्यालेस ब्याङ्क्वेटमा सम्पन्न भएको छ। अध्यक्ष राजकुमार राईको अध्यक्षतामा बसेको सभाले सामान्य तथा विशेष प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो। सभामा अध्यक्ष राईले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको वित्तीय सुधार, निष्क्रिय कर्जा व्यवस्थापन, जोखिम नियन्त्रण र व्यवसाय […] Read more












