पहिलो कारोबारका दिन सेयर बजारमा पहिरो, ६ अर्बको कारोबार
newsare.net
काठमाडौं । साताको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा पहिरो गएको छ । यसदिपहिलो कारोबारका दिन सेयर बजारमा पहिरो, ६ अर्बको कारोबार
काठमाडौं । साताको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा पहिरो गएको छ । यसदिन नेप्से परिसूचक ३३.२८ अंकले घटेर २ हजार ७ सय ०१.३२ को बिन्दुमा आएको छ । सोमबार कारोबारमा आएकामध्ये ३६ कम्पनीको सेयर मूल्य बढेको छ भने २ सय ३४ कम्पनीको घटेको छ । यसदिन कारोबार रकम पनि सामान्य घटेको छ […] Read more












