सुनसरीको कप्तानगंजमा कर्फ्यु आदेश उल्लंघन, स्थिति नियन्त्रणमा लिन सेना परिचालन
newsare.net
सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगंजमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीलसुनसरीको कप्तानगंजमा कर्फ्यु आदेश उल्लंघन, स्थिति नियन्त्रणमा लिन सेना परिचालन
सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगंजमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरु गरेपछि अवस्था नियन्त्रणबाहिर पुगेको भन्दै नेपाली सेना परिचालन गरिएको छ । बख्तरबन्द गाडी र अत्याधुनिक हतियारसहित सेना खटिएपछि तनावग्रस्त क्षेत्रको अवस्था क्रमशः नियन्त्रणमा आएको प्रशासनले जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार बिहानदेखि कर्फ्यु अवज्ञा गर्दै सडकमा […] Read more












