सेयर बजारमा संस्थागत लगानीकर्ताको ठगी धन्दा, पब्लिकको अर्बौ रुपैयाँ जोखिममा
newsare.net
काठमाडौं । नेपाली सेयर बजारमा संस्थागत लगानीकर्ताको डरलाग्दो ठगी धन्दा बाहिरिएको छ । म्युचुअल फसेयर बजारमा संस्थागत लगानीकर्ताको ठगी धन्दा, पब्लिकको अर्बौ रुपैयाँ जोखिममा
काठमाडौं । नेपाली सेयर बजारमा संस्थागत लगानीकर्ताको डरलाग्दो ठगी धन्दा बाहिरिएको छ । म्युचुअल फण्ड, इन्स्योरेन्स कम्पनी, पोर्टफोलियो म्यानेजमेन्टलगायतका कम्पनीले मुनाफा दिने भन्दै सर्वसाधारणसँग विभिन्न फण्डको नाममा पैसा उठाउने र त्यसरी उठाएको पैसा कमिशनको लागि दोस्रो बजारबाट सेयर खरिद गर्ने गरेको तथ्य सार्वजनिक भएको हो । पछिल्लो समय नेपालको सेयर बजारमा एउटा गम्भीर र डरलाग्दो […] Read more












