स्वास्थ्य सेवा अवरुद्ध नगर्न स्वास्थ्य मन्त्रालयको अपील
newsare.net
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संसस्वास्थ्य सेवा अवरुद्ध नगर्न स्वास्थ्य मन्त्रालयको अपील
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि पछिल्ला दिनमा भएका कुटपिट र दुव्र्यवहारका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले घटनामा संलग्न दोषीहरूको पहिचान गरी कानुनी कारबाहीका लागि सम्बन्धित निकायहरूले आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ। विज्ञप्तिमा मन्त्रालयले स्वास्थ्य सेवा अत्यन्त संवेदनशील, जीवनरक्षक र अत्यावश्यक सेवा भएकाले नागरिकको उपचार सेवामा […] Read more












