निजी क्षेत्रलाई अर्थमन्त्री डा. वाग्लेको ढाडस : लगानीमैत्री वातावरण बनाउन प्रतिवद्ध छौं, निर्धक्क लगानी गर्नुहोस
newsare.net
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रको लगानी सुरक्षित रहने प्रतिवद्धता व्यनिजी क्षेत्रलाई अर्थमन्त्री डा. वाग्लेको ढाडस : लगानीमैत्री वातावरण बनाउन प्रतिवद्ध छौं, निर्धक्क लगानी गर्नुहोस
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रको लगानी सुरक्षित रहने प्रतिवद्धता व्यक्त गरेका छन् । मंगलबार उद्योगी, व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिसँगको विशेष छलफललाई सम्बोधन गर्दै उनले सरकार र निजी क्षेत्रबीच नयाँ कार्यसंस्कृतिको सुरुआत भएको उल्लेख गरे। विगतमा समस्या गन्ने र आरोप प्रत्यारोप गर्ने अभ्यास भएको भन्दै अब सरकार समस्याको व्यावहारिक समाधानमा केन्द्रित हुने […] Read more












