ललितपुर उद्योग वाणिज्य संघमा चुनावी रौनक, अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी
newsare.net
काठमाडाैं । ललितपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा सुशन महर्जनले उम्मेदवारी दिने घोषणा गरेकललितपुर उद्योग वाणिज्य संघमा चुनावी रौनक, अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी
काठमाडाैं । ललितपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा सुशन महर्जनले उम्मेदवारी दिने घोषणा गरेका छन् । संघको मंगलबार बसेको कार्यसमिति बैठकले आगामी असोज २३ र ३४ गते ४७औँ साधारणसभा तथा निर्वाचन गर्ने निर्णय गरेसँगै महर्जनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् । उनी संघको वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष छन् । यस अगाडि संघमा उपाध्यक्ष र कार्यसमिति […] Read more












