लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री खुला
newsare.net
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले आजदेखि ३ अर्ब रुपैयाँ बराबरको ‘७ प्रतिशत लक्ष्मी सनराइलक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री खुला
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले आजदेखि ३ अर्ब रुपैयाँ बराबरको ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ बिक्रीका लागि सार्वजनिक निष्कासन खुला गरेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र जारी गरेको हो । कुल निष्कासनमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने १२ लाख कित्ता सर्वसाधारणका लागि […] Read more












