सामाजिक सद्भाव कायम राख्न सबै नागरिकलाई जिम्मेवार भूमिका निर्वाह गर्न प्रधानमन्त्रीको अपील
newsare.net
काठमाडौँ । प्रधानमन्त्री बालेन साहले सामाजिक सद्भाव कायम राख्न सबै नागरिकलाई जिम्मेवार भूमिका नसामाजिक सद्भाव कायम राख्न सबै नागरिकलाई जिम्मेवार भूमिका निर्वाह गर्न प्रधानमन्त्रीको अपील
काठमाडौँ । प्रधानमन्त्री बालेन साहले सामाजिक सद्भाव कायम राख्न सबै नागरिकलाई जिम्मेवार भूमिका निर्वाह गर्न अपील गरेका छन् । बिहीबार राति देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री साहले अशान्ति र विभाजनको अवस्था अन्त्य गर्दै आपसी एकता, शान्ति र सद्भाव कायम राख्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए । उनले केही दिनअघि भएको सुनसरीमा भएको दुःखद घटना […] Read more












