सुनसरीको देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच ७ बुँदे सहमति, यस्तो छ सम्झौता
newsare.net
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमपसुनसरीको देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच ७ बुँदे सहमति, यस्तो छ सम्झौता
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारसँग सरकारको ७ बुँदे सहमति भएको छ। गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता घटनास्थल पुगेर पीडित परिवारसँग छलफल गरेपछि सहमति भएको हो। साउन १४ गते भएको सहमति पत्रमा गृह मन्त्रालयका तर्फबाट गृहमन्त्री […] Read more












