सेबोनद्वारा मार्जिन लेन्डिङ र सर्ट सेलिङ कार्यान्वयनको अवधारणापत्र सार्वजनिक
newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजीबजारमा आधुनिक वित्तीय उपकरण लागू गर्ने तयारीलाई असेबोनद्वारा मार्जिन लेन्डिङ र सर्ट सेलिङ कार्यान्वयनको अवधारणापत्र सार्वजनिक
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजीबजारमा आधुनिक वित्तीय उपकरण लागू गर्ने तयारीलाई अघि बढाउँदै मार्जिन लेन्डिङ, सेक्युरिटिज लेन्डिङ एन्ड बरोइङ तथा सर्ट सेलिङसम्बन्धी कन्सल्टेसन पेपर सार्वजनिक गरेको छ। यी व्यवस्था कार्यान्वयनका लागि आवश्यक कानुनी, नीतिगत, संस्थागत तथा प्राविधिक पक्षबारे सुझाव संकलन गर्ने उद्देश्यले बोर्डले पहिलोपटक अवधारणापत्र सार्वजनिक गरेको हो। सेबोनका अनुसार प्रस्तावित व्यवस्थाले नेपालको […] Read more












