जेआरडी टाटा भन्थे-‘पैसा मल जस्तै हो, एकै ठाउँमा जम्मा गर्यो भने गन्हाउँछ, फैल्यायो भने बढछ’
newsare.net
काठमाडौं । भारतका सबैभन्दा प्रभावशाली उद्योगपतिहरू मध्ये एक र नागरिक उड्डयनका पिता जहांगीर रतनजजेआरडी टाटा भन्थे-‘पैसा मल जस्तै हो, एकै ठाउँमा जम्मा गर्यो भने गन्हाउँछ, फैल्यायो भने बढछ’
काठमाडौं । भारतका सबैभन्दा प्रभावशाली उद्योगपतिहरू मध्ये एक र नागरिक उड्डयनका पिता जहांगीर रतनजी दादाभोय (जेआरडी) टाटाको जीवन भारतीय उद्योग र राष्ट्र निर्माणको प्रेरणादायी कथा हो । जुलाई २९, १९०४ मा जन्मेका जेआरडी टाटाले लगभग पाँच दशकसम्म टाटा समूहको अध्यक्षको रूपमा सेवा गरे । उनको नेतृत्वमा, टाटा समूहले अभूतपूर्व प्रगति हासिल गरयो र भारतलाई विश्वव्यापी […] Read more












