आइपीओ प्रिमियम मूल्यमा बेच्न लागेपछि इप्पानको बिरोध : फेस भ्यालु मै उपलब्ध गराउन माग
newsare.net
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादनहरुको संस्था (इप्पान)ले स्थानीयलाई फेस भ्यालु मै साधारण सेयर (आआइपीओ प्रिमियम मूल्यमा बेच्न लागेपछि इप्पानको बिरोध : फेस भ्यालु मै उपलब्ध गराउन माग
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादनहरुको संस्था (इप्पान)ले स्थानीयलाई फेस भ्यालु मै साधारण सेयर (आइपीओ) उपलब्ध गराउन माग गरेको छ । आइपीओ प्रिमियम मूल्यमा बेच्न लागेपछि इप्पानको बिरोध गर्दै उक्त माग गरेको हो । आयोजना प्रभावित स्थानीयहरुका लागि प्रिमियम मूल्यमा सेयर निष्काशन गर्ने विकल्पबारे छलफल भइरहेको बेला इप्पानले स्थानीयलाई आइपीओ प्रिमियम मूल्यमा बेच्न नहुने जनाएको हो […] Read more












