ब्रोकर एशोसिएशनमा चुनावी सरगर्मी, अध्यक्षमा कृष्ण गिरीको उम्मेदवारी
newsare.net
काठमाडौं । नेपाल ब्रोकर एशोसिएशनमा चुनावी सरागर्मी बढेको छ । एशोसिएशनको साधारणसभा र चुनावी मितिब्रोकर एशोसिएशनमा चुनावी सरगर्मी, अध्यक्षमा कृष्ण गिरीको उम्मेदवारी
काठमाडौं । नेपाल ब्रोकर एशोसिएशनमा चुनावी सरागर्मी बढेको छ । एशोसिएशनको साधारणसभा र चुनावी मिति नजिकिएसँगै चुनावी चहलपहल बढेको हो । एशोसिएशनको निर्वाचनमा अध्यक्ष पदका लागि सन सेक्युरिटीका अध्यक्ष कृष्ण गिरी उठ्ने भएका छन । अध्यक्षका प्रत्यासी गिरीले उम्मेदवारी घोषणा गर्दै आफ्नो क्लोज सर्कलसँगको छलफललाई तीव्रता दिएका छन् । हाल एशोसिएशनका अध्यक्षमा सागर ढकाल छन् […] Read more












