माडीमा २५ मेगावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै, १७ करोड ८६ लाख लागत
newsare.net
चितवन । चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ ।माडीमा २५ मेगावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै, १७ करोड ८६ लाख लागत
चितवन । चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गरेसँगै काम अघि बढेको हो । करिब रु १७ करोड ८६ लाखको लागतमा २५ मेघावाट विद्युत् प्रवाह हुने गरी शारदा एण्ड सुम्नीमा भिसान जेभीले काम अघि बढाएको […] Read more












