संसदीय समितिमा उधोग मन्त्री जाने, पाँच समितिको बैठक बस्ने
newsare.net
काठमाडौं । संघीय संसद अन्तर्गतका पाँच समितिका बैठक बस्दैँछन् । संघीय संसद सचिवालय, सिंहदरवार परिसंसदीय समितिमा उधोग मन्त्री जाने, पाँच समितिको बैठक बस्ने
काठमाडौं । संघीय संसद अन्तर्गतका पाँच समितिका बैठक बस्दैँछन् । संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछन् । जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा अत्यावश्यक दैनिक खाद्य वस्तुहरुको सहज आपूर्ति व्यवस्थापन बारे सरोकारवालाहरुसँग छलफल हुनेछ । समितिमा उधोग मन्त्री गौरी कुमारी […] Read more












