६५ मेगावाटको दूधखोला हाइड्रोपावरलाई जुट्यो १० अर्ब लगानी, एनएमबि र सानिमा बैंकले लगानी गर्ने
newsare.net
काठमाडौं । माउण्टेन इनर्जी लिमिटेडले सहायक कम्पनी मार्फत निर्माण गर्न लागेको ६५ मेगावाटको दूधखो६५ मेगावाटको दूधखोला हाइड्रोपावरलाई जुट्यो १० अर्ब लगानी, एनएमबि र सानिमा बैंकले लगानी गर्ने
काठमाडौं । माउण्टेन इनर्जी लिमिटेडले सहायक कम्पनी मार्फत निर्माण गर्न लागेको ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। प्रबर्दक कम्पनी दूधखोला हाइड्रोपावर कम्पनी प्रालि र बैंकबीच वित्तीय व्यवस्थापन सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौता अनुसार यस आयोजनामा लिड बैंकको रुपमा रहेको एनएमबि बैंकले ६ अर्ब ८१ करोड र सहायक बैंकको रुपमा रहेको […] Read more












