इरान कुनै पनि हालतमा नझुक्ने, हर्मुजमा शुल्क लिने अडानमा कायमै
newsare.net
तेहरान । हर्मुज जलमार्गमा समुद्री यातायातलाई सामान्य बनाउने प्रयासहरूबीच इरानले सेवाहरूको बदलइरान कुनै पनि हालतमा नझुक्ने, हर्मुजमा शुल्क लिने अडानमा कायमै
तेहरान । हर्मुज जलमार्गमा समुद्री यातायातलाई सामान्य बनाउने प्रयासहरूबीच इरानले सेवाहरूको बदलामा शुल्क लिने सम्भावना जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले भन्नुभयो,“समुद्री सेवाहरू उपलब्ध गराउँदा भुक्तानी गरिनु सामान्य कुरा हो। इरान र ओमान जलमार्गमा एक अस्थायी मध्यवर्ती मार्ग बनाउनेबारे वार्ता गरिरहेका छन्।”पश्चिम एसियामा चर्किएको द्वन्द्वबीच इरान कुनै पनि हालतमा झुक्न तयार छैन। प्रवक्ता […] Read more












