भारतको पारिवारिक व्यवसाय विश्वको १८ औं ठूलो अर्थतन्त्र बराबर, अम्बानी सबैभन्दा धनी परिवार
newsare.net
काठमाडौं । मुकेश अम्बानीको परिवार २५.८ लाख करोड रुपैयाँको कुल सम्पत्तिसहित भारतको देशको सबैभन्दभारतको पारिवारिक व्यवसाय विश्वको १८ औं ठूलो अर्थतन्त्र बराबर, अम्बानी सबैभन्दा धनी परिवार
काठमाडौं । मुकेश अम्बानीको परिवार २५.८ लाख करोड रुपैयाँको कुल सम्पत्तिसहित भारतको देशको सबैभन्दा धनी व्यापारिक परिवार बनेको छ । गौतम अदानी र सुनील भारती मित्तल दोस्रो र तेस्रो स्थानमा छन् । हुरुन इन्डियाको रिपोर्टअनुसार भारतको शीर्ष पारिवारिक व्यवसायको संयुक्त मूल्य १३८ लाख करोड भारतीय रुपैयाँ पुगेको छ, जसमा आहुजा र जिन्दल परिवारले उल्लेखनीय वृद्धि […] Read more












