४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुने, बिहीबारदेखि नै वस्तु खरिद गर्न पाइने
newsare.net
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सिंहदरबार परिसरमा बिक्री कक्ष सञ्चालनमा ल्याउने४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुने, बिहीबारदेखि नै वस्तु खरिद गर्न पाइने
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सिंहदरबार परिसरमा बिक्री कक्ष सञ्चालनमा ल्याउने भएको छ । उत्पादनमा उपभोक्ताको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीको सातौँ वार्षिकोत्सवको सन्दर्भ पारेर सो बिक्री कक्ष सञ्चालन ल्याउन लागिएको हो । उक्त बिक्री कक्षको बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उद्घाटन गर्ने कार्यक्रम छ । खाद्यान्नलगायत अत्यावश्यक उपभोग्य वस्तु सहज […] Read more












