आइपीओ निष्कासनमा वैज्ञानिक मूल्य निर्धारण प्रणाली लागू गरिँदै, यस्तो छ नयाँ नीतिको पूर्णपाठ
newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक पूँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र लगानीकर्तामैतआइपीओ निष्कासनमा वैज्ञानिक मूल्य निर्धारण प्रणाली लागू गरिँदै, यस्तो छ नयाँ नीतिको पूर्णपाठ
काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक पूँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र लगानीकर्तामैत्री बनाउने उद्देश्यसहित ‘प्राथमिक पूँजी बजार सुधार नीति, २०८३’ सार्वजनिक गरेको छ । नीतिले प्राथमिक सेयर निष्कासन (आइपीओ)मा वैज्ञानिक तथा बजारमा आधारित मूल्य निर्धारण प्रणाली लागू गर्ने लक्ष्य लिएको छ । नेपालको प्राथमिक बजारको विकास तथा सुधारका लागि आवश्यक नीति तथा कानुनी व्यवस्था […] Read more












