बेनी–जोमसोम–कोरला सडक: हालसम्म आठ अर्ब ९६ करोड खर्च, समग्र भौतिक प्रगति ६५ प्रतिशत
newsare.net
मुस्ताङ । चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि आठ अर्ब ९६ करोबेनी–जोमसोम–कोरला सडक: हालसम्म आठ अर्ब ९६ करोड खर्च, समग्र भौतिक प्रगति ६५ प्रतिशत
मुस्ताङ । चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि आठ अर्ब ९६ करोड बढी वित्तीय खर्च भएको छ । कालिगण्डकी करिडोर कोरला सडक योजनाले सुरुआती आव २०७३/०७४ देखि आव २०८२/०८३ सम्मको अवधिमा उक्त बजेट खर्च भएको जनाएको छ । कोरला सडकका योजना प्रमुख तेजस्वी शर्माका अनुसार गतवर्षसम्म कोरला सडक योजनाको साविक लागत अनुमान […] Read more












