खनिज क्षेत्रको राजस्व संकलन खस्कियो, एक वर्षमै ७० करोडले घट्यो
newsare.net
काठमाडौँ । खानी तथा भूगर्भ विभागले खनिज पदार्थको उत्खनन, उत्पादन तथा निकासीबापत संकलन गर्ने राजसखनिज क्षेत्रको राजस्व संकलन खस्कियो, एक वर्षमै ७० करोडले घट्यो
काठमाडौँ । खानी तथा भूगर्भ विभागले खनिज पदार्थको उत्खनन, उत्पादन तथा निकासीबापत संकलन गर्ने राजस्वमा गत आर्थिक वर्ष करिब रु ७० करोडले कमी आएको जनाएको छ । विभागले आर्थिक वर्ष २०८१र८२ मा रु एक अर्ब ५९ करोड राजस्व संकलन गरेकामा आर्थिक वर्ष २०८२र८३ मा रु ८९ करोड ४८ लाख मात्र संकलन गरेको हो । अघिल्लो […] Read more












