एनएमबि बैंकको नेतृत्वमा तिला-१ जलविद्युतको वित्तीय व्यवस्थापन, ४४ अर्ब ५५ करोड ऋण लगानी हुने
newsare.net
काठमाडौं । एनएमबि बैंक लिमिटेडको नेतृत्वमा कालीकोटमा निर्माण हुने ४४० मेगावाट क्षमताको तिला–१ जएनएमबि बैंकको नेतृत्वमा तिला-१ जलविद्युतको वित्तीय व्यवस्थापन, ४४ अर्ब ५५ करोड ऋण लगानी हुने
काठमाडौं । एनएमबि बैंक लिमिटेडको नेतृत्वमा कालीकोटमा निर्माण हुने ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । कालीकोटको तिला खोलामा एस.सी. पावर कम्पनी प्रालिले निर्माण गर्न लागेको आयोजनाको कुल अनुमानित लागत ५९ अर्ब ४० करोड रुपैयाँ रहेको छ । उक्त लागतको ४४ अर्ब ५५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी […] Read more












