दीपेन्द्र अग्रवालसहित परिवार र साझेदारको बैंक खाता रोक्का, झुटो सेयर कारोबार गरेको आरोप
newsare.net
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सेयर कारोबारी दीपेन्द्र अग्रवालसहित उनका परिवादीपेन्द्र अग्रवालसहित परिवार र साझेदारको बैंक खाता रोक्का, झुटो सेयर कारोबार गरेको आरोप
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सेयर कारोबारी दीपेन्द्र अग्रवालसहित उनका परिवारका सदस्य र कारोबारमा संलग्न केही साझेदारको बैंक खाता रोक्का गरेको छ । सीआईबीले अग्रवालमाथि सेयरको मूल्य कृत्रिम रूपमा बढाएको, झुटो कारोबार तथा मूल्य प्रभावित गरेको आरोपमा अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा अग्रवालसँग कारोबारमा जोडिएका परिवारका सदस्य तथा अन्य व्यक्तिहरूको खाता रोक्का गरिएको […] Read more












