सेयर बजार घट्दा सरकारको अम्दानीमा धक्का : पहिलो महिना नै ‘पुँजीगत लाभकर’ साढे १ अर्बले घट्यो
newsare.net
काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लाग्दा त्यसको प्रत्यक्ष असर सरकारको आम्दानीमा पनसेयर बजार घट्दा सरकारको अम्दानीमा धक्का : पहिलो महिना नै ‘पुँजीगत लाभकर’ साढे १ अर्बले घट्यो
काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लाग्दा त्यसको प्रत्यक्ष असर सरकारको आम्दानीमा पनि परेको छ । चालु आर्थिक वर्षको पहिलो एक महिनामै सरकारले प्राप्त गर्ने ‘पुँजीगत लाभकर’ साढे १ अर्ब रुपैयाँभन्दा धेरैले घटेको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार साउन महिनामा सरकारले सेयर बजारबाट ६२ करोड ४९ लाख ६५ हजार रुपैयाँ पुँजीगत […] Read more












