सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन, आवश्यक सफ्टवेयर आफै बनाउने
newsare.net
काठमाडौं । सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३ जारी गरेको छ । सार्वजनिक निकायसरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन, आवश्यक सफ्टवेयर आफै बनाउने
काठमाडौं । सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३ जारी गरेको छ । सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति तथा आवश्यक मर्मतसम्भार गरी सार्वजनिक सेवा प्रवाहलाई सूचना प्रविधिमा आधारित बनाउन यही भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकले उक्त आदेश स्वीकृत गरेको हो । समितिले केन्द्रको नीति तथा कार्यक्रम निर्धारण, आवश्यक मार्गदर्शन तथा समन्वय […] Read more












