विश्वव्यापी तेल बजारमा जोखिम कायमै, १.१ अर्ब ब्यारेल आपूर्ति प्रभावित भएपछि आइएमएफको चेतावनी
newsare.net
काठमाडौं । अमेरिका–इरान युद्धका कारण विश्वव्यापी तेल बजारमा देखिएको अस्थिरता तत्कालै अन्त्य नहविश्वव्यापी तेल बजारमा जोखिम कायमै, १.१ अर्ब ब्यारेल आपूर्ति प्रभावित भएपछि आइएमएफको चेतावनी
काठमाडौं । अमेरिका–इरान युद्धका कारण विश्वव्यापी तेल बजारमा देखिएको अस्थिरता तत्कालै अन्त्य नहुने संकेत देखिएको छ । होर्मुजको जलमार्गमा लामो समयसम्म अवरोध हुँदा विश्व बजारबाट १.१ अर्ब ब्यारेलभन्दा बढी कच्चा तेल आपूर्ति हुन नसकेको भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले विश्व तेल बजार थप जोखिमपूर्ण अवस्थामा पुगेको चेतावनी दिएको छ । होर्मुजको जलडमार्ग लगभग बन्द […] Read more












