नेपालीले भात घटाए कि उत्पादन बढ्यो ? धान-चामल आयातमा ४० प्रतिशतको गिरावट
newsare.net
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन)मा अन्न आयातमा उल्लेख्य गिरावट आएको छ । भननेपालीले भात घटाए कि उत्पादन बढ्यो ? धान-चामल आयातमा ४० प्रतिशतको गिरावट
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन)मा अन्न आयातमा उल्लेख्य गिरावट आएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनमा नेपालले ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको अन्न आयात गरेको छ । यो गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा ८३ करोड ३ लाख ९४ हजार […] Read more












