नाडा अटो शोमा टाटा सिएरा ईभी सार्वजनिक, ६६५ किमीसम्म रेन्ज
newsare.net
काठमाडौं । टाटा गाडीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नाडा अटो शो २०२६ मा बनाडा अटो शोमा टाटा सिएरा ईभी सार्वजनिक, ६६५ किमीसम्म रेन्ज
काठमाडौं । टाटा गाडीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नाडा अटो शो २०२६ मा बहुप्रतिक्षित टाटा सिएरा ईभी सार्वजनिक गरेको छ। टाटा सिएरा ईभीमा ६३ किलोवाट आवर र ७५ किलोवाट आवर क्षमताका दुई ब्याट्री प्याकको विकल्प उपलब्ध छ। कम्पनीका अनुसार यी ब्याट्रीले फुल चार्जमा क्रमश: ५३५ किलोमिटर र ६६५ किलोमिटरसम्म रेन्ज प्रदान गर्छन्। […] Read more












