एक वर्षमा बैंकहरुले प्रवाह गरे २६ अर्ब ३३ करोड रुपैयाँ सेयर धितो कर्जा, कुन बैंकको कति ?
newsare.net
काठमाडौं । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले २६ अर्ब ३३ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रएक वर्षमा बैंकहरुले प्रवाह गरे २६ अर्ब ३३ करोड रुपैयाँ सेयर धितो कर्जा, कुन बैंकको कति ?
काठमाडौं । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले २६ अर्ब ३३ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका छन् । केन्द्रीय बैंकले सार्वजनिक गरेको असार मसान्तसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुले अहिलेसम्म १ खर्ब ४३ अर्ब १४ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह गरेका छन् । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा २६ अर्ब ३३ […] Read more












