सानिमा बैंकले बाढी प्रभावितका लागि दुई करोड २५ लाख सहयोग गर्ने
newsare.net
काठमाडौं । सानिमा बैंक लिमिटेडले बाढी प्रभावित नागरिकको उद्धार, राहत र पुन:स्थापनाका लागि रु २ करसानिमा बैंकले बाढी प्रभावितका लागि दुई करोड २५ लाख सहयोग गर्ने
काठमाडौं । सानिमा बैंक लिमिटेडले बाढी प्रभावित नागरिकको उद्धार, राहत र पुन:स्थापनाका लागि रु २ करोड २५ लाख सहयोग गर्ने भएको छ । बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषमार्फत रु। २ करोड २५ लाख सहयोग गर्ने निर्णय गरेको हो । बुधबार भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट भएको क्षतिबाट प्रभावित […] Read more












