newsare.net
काठमाडौं २८ भदौं । खोटाङकी सांसद हिरा गुरुङले यो सरकार मिठो बात गरेर जनतालाई मनोञ्जन दिने कला मण्यो सरकार मिठो बात गरेर जनतालाई मनोञ्जन दिने कला मण्डली : सांसद गुरुङ
काठमाडौं २८ भदौं । खोटाङकी सांसद हिरा गुरुङले यो सरकार मिठो बात गरेर जनतालाई मनोञ्जन दिने कला मण्डली बनेको बताएकी छिन् ।प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा उनले निर्मला पन्त हत्या आरोपीलाई ५० दिन पुग्न लाग्दा समेत सार्वजनिक गर्न नसकेको भन्दै सरकार जनतालाई मनोरञ्जन दिएर कलामण्डली बनेको बताइन् ।एक महिना अगाडी गृह मन्त्रीले मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई बलात्कारी बनाउँदा जनता आन्दोलित बनेको समेत उनले उल्लेख गरिन् ।घटना झन् झन् रहस्यमय बन्दै जाँदा सरकार नै बलात्कारीलाई लुकाउन लागिपरेको देखिएको उनको दाबी थियो । सांसद गुरुङ कांग्रेसबाट समानुपातिक प्रतिनिधिसभा सदस्य हुन् । Read more