newsare.net
काठमाडौं । सरकारले निजगढ दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणको लागि पहिलो चरणमा साढे ७ लाखनिजगढ विमानस्थल निर्माणका लागि ६ करोड रुख रोप्न ३८ हजार हेक्टर जमिन आवश्यक, बृक्षारोपण गर्न जमिनको अभाव
काठमाडौं । सरकारले निजगढ दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणको लागि पहिलो चरणमा साढे ७ लाख रुख काट्ने तयारी गरे पनि बदलामा रुख कहाँ रोप्ने भन्ने विषयमा अन्यौलता बढेको छ । सो विमानस्थल निर्माणका लागि पहिलो चरणमा साढे ७ लाख रुख काट्ने तयारी गरेपनि पूर्ण रुपमा निर्माणका लागि २४ लाख रुख कटान गर्नु पर्नेछ । विमानस्थल निर्माणका लागि १ रुख कटान बराबर २५ रुख रोप्नु पर्ने कानुनी बाध्यता भएपछि थप अन्यौलता बढेको हो । ‘वातावरण संरक्षण ऐन, २०५३’ र वातावरण संरक्षण नियमावली, २०५४ मा उल्लेख भए अनुसार वातावरण संरक्षण गर्ने दृष्टिकोणले प्रत्येक… The post निजगढ विमानस्थल निर्माणका लागि ६ करोड रुख रोप्न ३८ हजार हेक्टर जमिन आवश्यक, बृक्षारोपण गर्न जमिनको अभाव appeared first on BizKhabar Online. Read more