newsare.net
काठमाडौं । बैंकहरुले सहुलियत कर्जा लिनका सेवाग्राहीलाई आब्हान गरेका छन् । नेपाल बैंकर्स संघ, डेभशैक्षिक प्रमाणपत्र र परियोजना धितोमा ऋण लिन बैंकहरुको आब्हान, यस्तो छ ऋण लिने प्रक्रिया
काठमाडौं । बैंकहरुले सहुलियत कर्जा लिनका सेवाग्राहीलाई आब्हान गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसियसन र नेपाल वित्तीय संस्था संघले बिहिबार संयुक्त रुपमा सुचना प्रकाशित गर्दै सुलियत कर्जा लिन आव्हान गरेका हुन । सरकारले भदौंमा सहुलियत कर्जा सम्बन्धी कार्यबिधी पारित गरेको थियो । सोही अनुरुप नेपाल राष्ट्र बैंकले सेवाग्राहीलाई सहुलियत कर्जा लिनका लागि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो । सोही अनुरुप बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले बिहीबार संयुक्त रुपमा सेवाग्राहीलाई सहुलियत कर्जा लिन आब्हान गरेका हुन् । सरकारले पारित गरेकोे कार्यविधि अनुसार ७ प्रकारका क्षेत्रमा… The post शैक्षिक प्रमाणपत्र र परियोजना धितोमा ऋण लिन बैंकहरुको आब्हान, यस्तो छ ऋण लिने प्रक्रिया appeared first on BizKhabar Online. Read more