newsare.net
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दराज खनाल संयुक्त राष्ट्र संघको इन्टराष्ट्र संघको आईजिएफ फोरममा आनन्दराज खनाल, १ बर्षका लागि नियुक्त
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दराज खनाल संयुक्त राष्ट्र संघको इन्टरनेट गभर्नेन्स फोरम (आइजिएफ) को सदस्यमा नियुक्त भएका छन । उनि उक्त फोरमको मल्टीडेस्क होल्डर एड्भाईजरी ग्रुप (म्याग)को सदस्यमा नियुक्त भएका हुन । संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटरेसले उनलाई २०१९ को एक कार्यकालको लागि नियुक्त गरका हुन । म्यागले साईवर तथा विभिन्न ईन्टरनेटका विषयमा नितिनियम तथा स्थानअनुसार यसको कार्यव्यबस्थाको कामहरु गर्ने गर्दछ । The post राष्ट्र संघको आईजिएफ फोरममा आनन्दराज खनाल, १ बर्षका लागि नियुक्त appeared first on BizKhabar Online. Read more