newsare.net
काठमाडौं । विश्वका धनाढ्य ब्यक्तीहरुले एक घण्टामा कति कमाउँछन होला यो सबैको चासोको विषय हो । एक अयी धनाढ्य जसले कमाउँछन १ घण्टामै ५० करोड रुपैयाँ
काठमाडौं । विश्वका धनाढ्य ब्यक्तीहरुले एक घण्टामा कति कमाउँछन होला यो सबैको चासोको विषय हो । एक अध्ययनका अनुसार अमेरिकाका केही धनी व्यक्तीहरु तथा सेलिव्रीटीहरुले १ घण्टामै कसैले आफ्नो जिन्दगीभर कमाउन नसकिने पैसा कमाउने कमाउने गरेको पाइएको छ । अध्ययनले विभिन्न धनी मानीसहरुको बर्षभरीको कमाईलाई घण्टामा रुपान्तरण गर्दै प्रतिघण्टाको कमाई निकालेको छ । १ बर्षमा कमाएको कुल आम्दानीलाई ८ हजार ७ सय ६० ले भाग गरेर उनिहरुको प्रतिघण्टाको कमाई निकालिएको हो । ८ हजार ७ सय ६० भनेको १ बर्षलाई घण्टामा रुपान्तरण गरिएको संख्या हो । उक्त अध्ययन अनुसार विश्वकै… The post यी धनाढ्य जसले कमाउँछन १ घण्टामै ५० करोड रुपैयाँ appeared first on BizKhabar Online. Read more