newsare.net
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले लोकल अनलाईन सिस्टम कार्यान्वनमा ल्याउदा लगानीकर्ताहनेप्सेको ‘लोकल अनलाईन’ले डुवायो लगानीकर्ता, सेवोन भन्छ अर्को स्टक एक्स्चेञ्ज नभई बजार सुध्रिदैन
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले लोकल अनलाईन सिस्टम कार्यान्वनमा ल्याउदा लगानीकर्ताहरु समस्यामा परेका छन् । नेप्सेलाई पूर्ण रुपमा अनलाईन प्रणालीमा लैजानका लागि इन्टरनेशनल कम्प्याटिवल टेस्टेड सिस्टम चाहिने भएपनि नेप्सेले लोकल अनलाईन कारोबार संचालनमा ल्याउँदा समस्या आएको हो । तत्कालिन समयमा नेप्सेले इन्टरनेशनल टेस्टेड सिस्टम नभई स्थानीय लोकल कम्पनी वाईकोलाई अनलाईन स्टिम बनाउने जिम्मा दिएको थियो । तर, वाईकोले अनलाईन सिस्टम बनाउने जिम्मा पाएपनि सो कम्पनीसँग दक्ष जनशक्ति नभएका कारण तेस्रो पक्षेले उक्त अनलाईन तयार गरेको थियो । वाईकोले पनि एजेन्टको रुपमा काम गरेर तेस्रो पक्षसँग अनलाईन सिस्टम तयार गर्दा… The post नेप्सेको ‘लोकल अनलाईन’ले डुवायो लगानीकर्ता, सेवोन भन्छ अर्को स्टक एक्स्चेञ्ज नभई बजार सुध्रिदैन appeared first on BizKhabar Online. Read more