newsare.net
काठमाडौं । ग्लोबल आईएमई बैंकको कामु सिइओको जिम्मेवारी महेश ढकालले पाएका छन । प्रमुख कार्यकारी अधग्लोबल आईएमई बैंकको कामु सिईओमा महेश ढकाल नियुक्त, यस्तो छ अनुभव
काठमाडौं । ग्लोबल आईएमई बैंकको कामु सिइओको जिम्मेवारी महेश ढकालले पाएका छन । प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले आफ्नो पदबाट राजीनामा गरेपछि ढकाललाई कामु सिइओको जिम्मेवारी दिएको बैंकले जानकारी दिएको छ । उनी हालसम्म डेपुटी सिइओको जिम्मेवारीमा थिए । उनी सिईओको नियुक्ती नहुँदासम्मका लागि उक्त पदमा रहनेछन । तत्कालिन टुरिजम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत रहिसकेका ढकाल चाटर्ड एकाउन्टेन्ट हुन । The post ग्लोबल आईएमई बैंकको कामु सिईओमा महेश ढकाल नियुक्त, यस्तो छ अनुभव appeared first on BizKhabar Online. Read more