newsare.net
काठमाडौं । आगामी असारदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको मध्य भोटेकोशी जलविद्युत् आयोजनठेकेदारले काम नगर्दा मध्य भोटेकोशी समस्यामा, ठेका तोडिने सम्भावना
काठमाडौं । आगामी असारदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण व्यवसायीको लापरवाहीका कारण समस्यामा परेको छ । निर्माण व्यवसायीले समयमा काम नगर्दा आयोजनाको भौतिक प्रगति मात्रै ४२ प्रतिशत हुन पुगेको छ । निर्माण सम्पन्न हुने बेलामा भौतिक प्रगति ५० प्रतिशतभन्दा कम हुनु दुर्भाग्यपूर्ण रहेको प्रवद्र्धक संस्थाको भनाइ छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सो आयोजना निर्माण गरिरहेको छ । कूल १ सय २ मेगावाट क्षमताको सो आयोजनामा निर्माण व्यवसायीको लापरवाही भएको पाइएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको टोलीले… The post ठेकेदारले काम नगर्दा मध्य भोटेकोशी समस्यामा, ठेका तोडिने सम्भावना appeared first on Bizkhabar Online. Read more