newsare.net
काठमाडौं । लुम्बिनी भ्रमण वर्ष २०७६ सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीमा आजलुम्बिनी भ्रमणवर्षको शुभारम्भ, राष्ट्रपतिद्वारा लुम्बिनी घुम्न निम्तो
काठमाडौं । लुम्बिनी भ्रमण वर्ष २०७६ सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीमा आज आयोजित बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमणवर्ष २०७६ शुभारम्भ कार्यक्रममा लुम्बिनी भ्रमण वर्ष सुरु भएको घोषणा गरेकी छिन । उनले संसारभरका बौद्धमार्गीलाई बुद्धको जन्मभूमि लुम्बिनीमा घुम्न आउन समेत निमन्त्रणा गरेकी छिन । लुम्बिनीको विकासले प्रदेश नं ५ लाई समृद्ध बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उनले लुम्बिनीलाई विश्वशान्तिको केन्द्र लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्नु अहिलेको महत्वपूर्ण आवश्यकता रहेको बताए । स्थानीयवासीको सहयोग र सहकार्यलाईसँगै लिएर अघि बढ्न आग्रह गर्दै राष्ट्रपति भण्डारीले गुरुयोजना छिटो पूरा… The post लुम्बिनी भ्रमणवर्षको शुभारम्भ, राष्ट्रपतिद्वारा लुम्बिनी घुम्न निम्तो appeared first on Bizkhabar Online. Read more