newsare.net
काठमाडौं । भैरहवामा निर्माणाधिन गौतमबुद्ध क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलले अर्घाखाँची सिगौतमबुद्ध विमानस्थललाई अर्घाखाँची सिमेन्टको अवरोध, उद्योगको संरचना हटाउन उड्डयन प्राधिकरणको पत्रचार (पत्रसहित)
काठमाडौं । भैरहवामा निर्माणाधिन गौतमबुद्ध क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलले अर्घाखाँची सिमेन्टलाई उद्योगको संरचना तथा उचाई घटाउन पत्राचार गरेको छ । अर्घाखाँची सिमेन्टको केही संरचना र प्रि–हिटर (चिम्नी) ले जहाज अवतरणमा अबरोध गरेकाले तत्काल हटाउन पत्राचार गरिएको विमानस्थलका प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । ‘हामीले प्रि–हिटर र उद्योगका केही संरचना तत्काल हटाउन पत्राचार गरेका छौं’ उनले भने, ‘केही संरचना र चिम्नी घटाएर चलाउन मिल्ने भए चलाउँछन् अन्यथा त्यहाबाट पुरै उद्योग नै हटाउनुपर्छ ।’ कम्पनी व्यवस्थापनलाई उद्योगको संरचना र चिम्नी हटाउन मौखिक रुपमा पटक पटक भन्दा पनि अटेर गरेपछि पत्र नै काट्नु परेको… The post गौतमबुद्ध विमानस्थललाई अर्घाखाँची सिमेन्टको अवरोध, उद्योगको संरचना हटाउन उड्डयन प्राधिकरणको पत्रचार (पत्रसहित) appeared first on Bizkhabar Online. Read more