newsare.net
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घरबेटीले बाहालमा बस्नेघरबेटीमाथी कुलमानको आक्रोस, भाडामा बस्नेमाथी विद्युतको व्यापार गर्नेलाई कारबाही
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घरबेटीले बाहालमा बस्नेसँग चाहिनेभन्दा बढि विद्युत महशुल उठाएको भन्दै आक्रोस व्यक्त गरेका छन । आईतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले घरबेटीलाई भाडामा बस्नेहरुसँग प्राधिकरणले तोकेको भन्दा बढि शुल्क लिने छुट नभएको बताएका हुन । पछिल्लो समय घरबेटीले डेरामा बस्नेहरुसँग अनेक थरी कारण देखाउँदै विजुलीको धेरै पैसा अशुलेको उनको भनाई छ । ‘हामीलाई यस विषयमा धेरै गुनासोहरु पनि आएका छन,’ उनले भने, ‘अबका दिनमा पनि घरबेटीले यस्ता हर्कत देखाए हामीकहाँ आउनुहोस कानुनी उपचार दिलाउनेछौं ।’ हाल नेपाल विद्युत प्राधिकरणको ग्राहस्थ विद्युतको मूल्य… The post घरबेटीमाथी कुलमानको आक्रोस, भाडामा बस्नेमाथी विद्युतको व्यापार गर्नेलाई कारबाही appeared first on Bizkhabar Online. Read more