newsare.net
काठमाडौं । सुजल फुड्स प्रालिले चोकोफन रोल्स बजारमा ल्याएको छ । कम्पनीले आईतबार आफ्नो वेफर रोल्स असुजल फुड्सले ल्यायो चोकोफन रोल्स, क्रिस्पी र क्रिमी स्वादको मज्जा लिन सकिने
काठमाडौं । सुजल फुड्स प्रालिले चोकोफन रोल्स बजारमा ल्याएको छ । कम्पनीले आईतबार आफ्नो वेफर रोल्स अन्तर्गतको उक्त चोकोफन रोल्स बजारमा ल्याएको जानकारी दिएको हो । नेपालमै पहिलोपटक उत्पादन भएको उक्त रोल्सको बाहिरी भाग क्रिस्पी र भित्रि भागमा क्रिम रहेको कम्पनीले जानकारी दिएको छ । यसमा भएको क्रिम भने एकदमै स्वादिष्ट रहेकको कम्पनीको दावी छ । यो स्ट्रबेरी, भेनिला र नरिवलको स्वादमा उपलब्ध छ । यसको स्वाद चिया, कफिसँग, डेजर्टमा तथा आईसक्रिममा पनि प्रयोग गरेर लिन सकिन्छ । कम्पनीले यसलाई आकर्षक बक्स प्याकेजिङमा ल्याएको जानकारी दिएको छ । यो उत्पादन… The post सुजल फुड्सले ल्यायो चोकोफन रोल्स, क्रिस्पी र क्रिमी स्वादको मज्जा लिन सकिने appeared first on Bizkhabar Online. Read more