newsare.net
काठमाडौं । सांसदको राज्य व्यवस्था समितिले कर्मचारीको अवकास उमेर हद ६० वर्ष बनाउने निर्णय गरेको छनिजामती कर्मचारीको सेवा अवधि २ बर्ष थप गर्ने राज्यव्यवस्थाको निर्णय, राष्टपतिको प्रमाणिकरण पछि लागू हुने
काठमाडौं । सांसदको राज्य व्यवस्था समितिले कर्मचारीको अवकास उमेर हद ६० वर्ष बनाउने निर्णय गरेको छ । उक्त निर्णयसँगै निजामती कर्मचारीको सेवा अवधि दुई वर्ष थपिने भएको छ । समितिको निर्णयअनुसार हरेक बर्ष ६/६ महिनामा थपिने र २०२१ पछि मात्रै पूर्ण रुपमा लागू हुनेगरी कानुनी ब्यवस्था गर्ने समितिले जनाएको छ । हाल सम्म निजामती सेवा ऐनमा निजामती कर्मचारीको उमेर हद ५८ वर्ष मात्रै रहेको छ । नेपालीको औसत आयु बढेकाले, छिटो अवकाश हुँदा पेन्सनको भार बढ्ने, महिलाहरुको सेवा अवधि नपुग्ने तथा सार्क देशमा समान बनाउनलगायतका कारणले २ बर्ष अवधि थपिने… The post निजामती कर्मचारीको सेवा अवधि २ बर्ष थप गर्ने राज्यव्यवस्थाको निर्णय, राष्टपतिको प्रमाणिकरण पछि लागू हुने appeared first on Bizkhabar Online. Read more