newsare.net
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सवारी कर उठाउन ३० दिने टेण्डर आह्वान गरेको छ । प्राधिकत्रिभुवन विमानस्थलको सवारी कर उठाउन ३० दिने बोल पत्र आह्वान, न्यूनमत मूल्य १ करोड ६१ लाख
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सवारी कर उठाउन ३० दिने टेण्डर आह्वान गरेको छ । प्राधिकरण अन्तरगतको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अप्रेशन÷एयरलाईन्स भवन अगाडी र आन्तरिक टर्मिनल भवन अगाडी ७३४८ दशमलब ९२ बर्ग मिटरमा सवारी विशन शुल्क उठाउनको लागि ईच्छुक ईजाजत प्राप्त कम्पनीलाई ३० दिन भित्र आवेदन दिन सो टेण्डर आश्वान गरिएको हो । निवेदकले सुचना प्रकाशित भएको मितिले ३० औं दिनको कार्यालय समय भित्रै विमानस्थलको राष्ट्रिय बाणिज्य बैंक को शाखाकार्यालयमा ३ हजार रुपैयाँको भौचर भरी सक्कल कागजात पेश गर्नु पर्ने छ । ठेक्का अवधि १ बर्षको हुने छ भने… The post त्रिभुवन विमानस्थलको सवारी कर उठाउन ३० दिने बोल पत्र आह्वान, न्यूनमत मूल्य १ करोड ६१ लाख appeared first on Bizkhabar Online. Read more