newsare.net
काठमाडौं । टाटा मोटर्सको सबैभन्दा मनपराइएको सब-कम्प्याक्ट क्रसओभर एसयूभी टाटा नेक्सनले कार सुरकटाटा नेक्सनका सबै भेरियन्टहलाई फाइभ स्टार रेटिङ, बन्यो सेफ्टी रेटिङ प्राप्त गर्ने पहिलो र एकमात्र कार
काठमाडौं । टाटा मोटर्सको सबैभन्दा मनपराइएको सब-कम्प्याक्ट क्रसओभर एसयूभी टाटा नेक्सनले कार सुरक्षातर्फ नयाँ बेन्चमार्क कायम गर्दै अन्तर्राष्ट्रिय कार सुरक्षा नियमन निकाय ग्लोबल एनक्याप गरेको सुरक्षा सम्बन्धी परीक्षणमा फाइभ स्टार प्राप्त गरेको छ । भारतमा फाइभ स्टार प्राप्त गर्ने टाटा नेक्सन एकमात्र कार हो । ग्लोबल एनक्यापले गरेको क्र्यास टेस्टमा नेक्सनको स्ट्रकचर इन्टिग्रिटी र ओभरअल सुरक्षाको आकलन गरिएको थियो। कारको दुवै फ्रन्ट र साइड इम्प्याक्टहरूको पनि परीक्षण गरिएको थियो। ग्लोबल एनक्यापले गरेको दुवै परीक्षणबाट प्राप्त मूल्यांकन अंकमा भारतीय बजारका सबै गाडीका मोडलहरूमध्ये टाटा नेक्सनले सबैभन्दा बढी एडल्ट अक्युपेन्ट सेफ्टी स्कोर… The post टाटा नेक्सनका सबै भेरियन्टहलाई फाइभ स्टार रेटिङ, बन्यो सेफ्टी रेटिङ प्राप्त गर्ने पहिलो र एकमात्र कार appeared first on Bizkhabar Online. Read more