newsare.net
काठमाडौं । आगामी फागुन ११ देखी १७ (फेब्रुअरी २३ देखी २९) गतेसम्म पोखरामा प्याराग्लाइडिङ वर्ल्ड कपपोखरामा प्याराग्लाइडिङ वर्ल्डकप ‘एशियन टुर’ तथा नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशीप हुने
काठमाडौं । आगामी फागुन ११ देखी १७ (फेब्रुअरी २३ देखी २९) गतेसम्म पोखरामा प्याराग्लाइडिङ वर्ल्ड कप एशियन टुर तथा १९औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशीप हुने भएको छ । नेपाल हवाई खेलकूद संस्था(ना) र नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घको आयोजना तथा प्याराग्लाइडिङको अन्तरराष्ट्रिय छाता संस्था फेडेरेशन एरोनेटिक इन्टरनेशनल (एफएआइ)को सहकार्यमा आयोजना हुने सो टुरमा विभिन्न ३० देशका १२५ खेलाडी सहभागी हुने बताइएको छ । एशियाका प्याराग्लाइडिङ खेलाडीलाई विश्वकपको सुपर फाइनलसम्म प्रवेशका लागि सन् २०२० मा तीन वटा टुर आयोजना गर्ने योजनाअनुसार पोखरामा पहिलो टुर हुनलागेको नेपाल हवाई खेलकूद संस्थाका निर्वतमान अध्यक्ष… The post पोखरामा प्याराग्लाइडिङ वर्ल्डकप ‘एशियन टुर’ तथा नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशीप हुने appeared first on Bizkhabar Online. Read more